Sunday, March 04, 2007

आँखीझ्याल टोलीको नमस्कार



Aankhijhyal Team on location in Oslo, Norway
आँखीझ्याल टोली ओस्लोमा आयोजित कार्यक्रम छायाङ्कन गर्दै


आनन्द कुमार श्रेष्ठ को नमस्कार ।
म नेपाल वातावरण पत्रकार समुहको साप्ताहिक टेलिभिजन पत्रीका आँखीझ्यालमा काम गर्दैछु । अहिले म र मेरो साथी शुशिल मैनाली नर्वेको ओस्लोमा बसेर काम गर्दैछौं नि त .....

Friday, March 02, 2007

Nice Video


Here I found very nice music video.

It is the cultural music and dance of one of the ethnic group called Gurung or Tamu

I just have the link pls. click and try your self

http://www.youtube.com/watch?v=85rpCRPXaDw